१५औँ महाधिवेशन रोक्न देउवा समूहको सर्वोच्चमा पूरक निवेदन दर्ता, पेशी ११ गते
canadanepal.com · Tue Aug 25 07:36:19 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरिसकेको र उक्त मुद्दा अझै विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको जिकिर छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)