१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ
nepallive.com · Tue Aug 25 07:43:37 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेको छ।
विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय न्यायिक निरूपणको प्रक्रियामा रहेको अवस्थामा महाधिवेशन आयोजना गर्न नहुने जिकिरसहित देउवा पक्षले नयाँ निवेदन दर्ता गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)