भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन
nepallive.com · Tue Aug 25 07:40:39 GMT 2026

काठमाडौं– भारतको सहयोगमा ललितपुरमा कुमारी छेँ र नयाँ कुमारी निवासको निर्माण सम्पन्न भएको छ।
भारतको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड रुपैयाँमा पुनर्निर्माण गरिएको पाटनस्थित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको सोमबार संयुक्तरुपमा उद्घाटन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)