काठमाडौंसहित यी जिल्लाका नदी/खोलामा छ आज बाढीको उच्च जोखिम
baahrakhari.com · Sat Jul 11 03:05:51 GMT 2026

काठमाडौं । देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ ।
काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)