अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान
khabarhub.com · Tue Aug 25 07:58:45 GMT 2026

पाल्पा – यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)