साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम
khabarhub.com · Tue Aug 25 08:07:48 GMT 2026

काठमाडौं – चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी अन्ततः भन्सार छल्न असफल भएको छ । चालु आर्थिक वर्षको बजेट अघि कागजी प्रक्रियामा ठूलो संख्यामा गाडी भित्र्याएको कम्पनीले भन्सार राजस्व बुझाएको हो ।
चालु आर्थिक वर्षको बजेट अघि बिवाइडीले सेटिङमा ठूलो संख्यामा सवारी साधन भित्र्याएको आवाज उठेपछि प्रधानमन्त्री बालेन्द्र शाहकै पहलमा सरकारले छानबिन समिति बनाएर अध्ययन गरेको थियो । यद्यपी सो अध्ययन प्रतिवेदन भने सार्वजनिक नगरी विषय सामसुम भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)