प्रभु बैंकको मोबाइल बैंकिङ एपबाटै यसरी गर्नुहोस् राष्ट्रिय परिचयपत्र अपडेट
techpana.com · Tue Aug 25 07:45:28 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र अनिवार्य रूपमा बैंक खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) अद्यावधिक (अपडेट) गर्न निर्देशन दिएपछि सर्वसाधारण अनलाइन माध्यमको खोजीमा जुटेका छन् । राष्ट्र बैंकले तोकिएको समयभित्र अद्यावधिक नगर्ने ग्राहकको खाता निस्क्रिय हुन सक्ने चेतावनीसमेत दिएको छ ।
राष्ट्र बैंकको यो ताकेतापछि विभिन्न बैंकका ग्राहकले घरमै बसेर अनलाइनमार्फत कसरी एनआईडी अपडेट गर्ने भन्ने जानकारी खोजिरहेका छन् । यस लेखमा प्रभु बैंकका प्रयोगकर्ताले बैंकको शाखामा नपुगी आफ्नै मोबाइल बैंकिङ एपमार्फत कसरी राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न सक्छन् भन्ने विषयको चर्चा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)