प्रधानमन्त्री बालेनले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
ratopati.com · Wed Sep 02 06:55:17 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ ।
गत बुधबार भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएके छ । त्यसबारे प्रधानमन्त्री बालेनले संसदलाई जानकारी गराउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)