केएल दुगड ग्रुपद्वारा रसुवा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
onlinekhabar.com · Wed Sep 02 06:45:44 GMT 2026

१७ भदौ, काठमाडौं । केएल दुगड ग्रुपले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न सहयोग गरेको छ ।
ग्रुपले पहिलो चरणमा रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)