नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल
khabarhub.com · Wed Sep 02 06:59:52 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग अधिकारसहितको क्षतिपूर्ति माग गर्नुपर्ने बताएका छन् ।
संसदीय समितिको छलफलमा बोल्दै खरेलले जलवायु परिवर्तनको असर नेपालमा बढ्दै गएको र आगामी दिनमा यसको जोखिम अझ गम्भीर बन्न सक्ने बताए। उनले भोटेकोशीमा आएको बाढीलाई त्यसको प्रारम्भिक चेतावनीका रूपमा लिनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)