चोरी गर्न आएको भन्दै निर्घात कुटपिट गर्दा ज्यान गएपछि दुई जना पक्राउ
kendrabindu.com · Sat Jul 11 03:26:14 GMT 2026

काठमाडौं । ललितपुरको ग्वार्कोमा गत बुधबार चोरी गर्न गएको आरोपमा निर्घात कुटपिट गरी हत्या गरिएको घटनामा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ भइ ललितपुरको ग्वार्को बस्ने २६ वर्षीय गणेश मगर र गोदावरी नगरपालिका १०, चापागाउँ बस्ने २६ वर्षीय मनोज दाहाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)