प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो
nepallive.com · Tue Aug 25 08:13:00 GMT 2026

काठमाडौं – बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह र सांसद्बिच सवालजवाफ हुँदैछ।
प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)