बाबु-छोरा सँगसँगै भिरबाट खसे, आमा पनि हाम्फालिन्- के आइफोन नै थियो कारण ?
nepalpress.com · Tue Aug 25 08:13:17 GMT 2026

काठमाडौं । भारतको महाराष्ट्रस्थित छत्रपति सम्भाजीनगरमा एक युवक र उनका बुवाआमाको एकसाथ मृत्यु भएको घटना अहिले चर्चामा छ । सामाजिक सञ्जालमा यसलाई धेरैले एउटा आइफोनको बहानामा परिवार नै सखाप भएको घटनाका रूपमा प्रचार गरिरहेका छन् ।
यो गत अगस्ट २१ मा छत्रपति सम्भाजीनगरको तिसगाउँ क्षेत्रस्थित खवड्या डोंगरमा भएको घटना हो । १८ वर्षीय कुणाल चन्दगुडे, उनका ४८ वर्षीय बुवा मुरलीधर चन्दगुडे र आमा संगीता चन्दगुडेको पहाडबाट खसेर मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)