नाडा अटो शोमा हुन्डाईका ‘मेड इन नेपाल’ गाडीहरू सार्वजनिक
barnanmedia.com · Tue Aug 25 08:13:31 GMT 2026

काठमाडौं । जारी ‘नाडा अटो शो २०२६’मा हुन्डाईले नेपालमै एसेम्बल गरिएका गाडीहरू सार्वजनिक गरेको छ । यस पटकको अटो शोमा नेपालमै एसेम्बल भएका गाडीहरूलाई प्रदर्शन गर्ने उद्देश्यका साथ लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल गरिएका ‘मेड इन नेपाल’ हुन्डाईका गाडीहरूलाई सार्वजनिक गरेको हो।
नवलपरासीस्थित लक्ष्मी मोटर कर्पोरेसनको प्लान्टमा विगत दुई वर्षदेखि हुन्डाईका गाडीहरू एसेम्बल हुँदै आएका गाडीहरूलाई नाडा एक्स्पोमा राखिएको कम्पनीका शोरुम इन्चार्ज सुरेश श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)