प्रम बालेन र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा गोप्य भेटवार्ता भएको खुलासा
bishowkhabar.com · Tue Aug 25 08:13:01 GMT 2026

काठमाडौं– कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिसँग भेट भए–नभएको विषयमा प्रश्न उठाएका छन् ।
संसद्को बैठकमा बोल्दै उनले भ्रमणलाई निजी भनिए पनि सोही समय अमेरिकी दूतावासका अधिकारी मुस्ताङ पुगेको चर्चा बाहिरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)