अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
baahrakhari.com · Tue Aug 25 08:13:35 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करणको मंगलबार उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् ।
उपराष्ट्रपति यादवले भने, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)