हाइड्रोको सुरुङमार्गमा फसेका नागरिकको खोजीमा निरन्तर सेना र विदेशी उद्धार टोली
annapurnapost.com · Wed Sep 02 06:53:28 GMT 2026

काठमाडौं
: नेपाली सेनाले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुको सुरुङमार्गमा फसेका नागरिकको खोजी कार्य निरन्तर जारी राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)