रुसको सहयोगमा इरानले आवाजको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्ने क्षेप्यास्त्र बनाइरहेछ : फाइनान्सियल टाइम्स
ekantipur.com · Wed Sep 02 06:58:16 GMT 2026

रुसको सहयोगमा इरानले आवाजको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्ने क्षेप्यास्त्र बनाइरहेछ : फाइनान्सियल टाइम्स
फाइनान्सियल टाइम्सको अनुसन्धानले लिक भएका रुसी पत्रचार, यात्रा अभिलेख र सैन्य पेटेन्टको विश्लेषणका आधारमा यस्तो खुलासा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)