केन्द्रको विपक्षमा उभियो राप्रपा बागमती प्रदेश कमिटी
ratopati.com · Tue Aug 25 08:19:43 GMT 2026

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा बनेको छ । सत्ता र शक्ति संघर्षका कारण राप्रपा केन्द्रको निर्णय विरुद्धमा प्रदेश समिति उभिएको छ ।
पार्टीको केन्द्रीय नेतृत्वले बागमती प्रदेशका तीन जना सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पठाएको पत्रको विरुद्धमा बागमती प्रदेश कार्यसमिति नै उभिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)