आसिफको शतक, अर्जुनसँगको दोहोरो शतकीय साझेदारीमा नेपालको जित
onlinekhabar.com · Tue Aug 25 08:19:19 GMT 2026
९ भदौ, काठमाडौं । ओपनर आसिफ शेखको शतकसँगै १६१ रन तथा अर्जुन कुमालसँगको दोहोरो शतकीय साझेदारी मद्दतमा नेपालले एसीसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ ।
मलेसियाले २३३ रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि ४८ ओभरमा २२८ रनको लक्ष्य तय भएको थियो । नेपालले उक्त लक्ष्य २८ ओभरमै पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)