आशिकाले बैठकमा ताण्डव देखाउँदा मन्त्री मूकदर्शक बने - चिरीबाबु महर्जन
arthasansar.com · Tue Aug 25 08:17:35 GMT 2026

मेयर फोरमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा तामाङले सिंहदरबारमा आयोजित फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि गरेको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज आयोजित पत्रकार सम्मेलनमार्फत सांसद तामाङको उक्त व्यवहारप्रति कडा आपत्ति जनाए।
पत्रकार सम्मेलनमा मेयर महर्जनले बैठकका क्रममा सांसद तामाङले अनुशासनहीन र अवाञ्छित गतिविधि देखाएको आरोप लगाए। साथै, अन्य बैठकहरूमा पनि उहाँले यस्तै प्रकारको असहज र आक्रामक व्यवहार दोहोर्याउने गरेको उनको बुझाइ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)