गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
ratopati.com · Sat Jul 11 03:31:17 GMT 2026

बुटवल । रुपन्देहीमा प्रहरीको जवाफी फायरिङपछि पक्राउ परेका भारतीय लागूऔषध कारोबारीमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सुरु गरेको छ।
सुक्रवार दिउँसो मायादेवी गाउँपालिका–५, गुवानिया चोक नजिक लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगर, एक थान पेस्तोल र दुई राउन्ड गोलीसहित भारतको उत्तर प्रदेश, अमेठी निवासी अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)