अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
nepalnews.com · Tue Aug 25 08:20:20 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्। अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औं संस्करणको आज उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन्।
उपराष्ट्रपति यादवले भने, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ।” उनले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)