हेर्नुस् नाडा अटो शोमा राखिएका गाडी (तस्बिरहरू)
setopati.com · Tue Aug 25 08:20:56 GMT 2026

नेपालकै सबभन्दा ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा प्रदर्शनीका लागि चार पाङ्ग्रे विद्युतीय सवारी राखिएका छन्।
मेलामा विभिन्न ब्राण्ड र मोडलका विद्युतीय सवारी साधनको दबदबा देखिए पनि पेट्रोल/डिजेल र हाइब्रिड गाडीमा पनि अवलोकन गर्नेको चासो देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)