एमबाप्पे भन्छन-अब हाम्रो उद्देश्य त उपाधिको भिडन्त हो
kendrabindu.com · Sat Jul 11 03:38:28 GMT 2026
फक्सबर्ग । फ्रान्सेली कप्तान केलियन एमबाप्पेलाई के लाग्छ भने आफ्नो टिम यस विश्वकपको सेमिफाइनल पुग्यो भन्दैमा भावना बग्नु आवश्यक छैन, टिमले त अझै धेरै लामो बाटो हिँड्नु छ।
प्रतियोगिताको क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गरेपछि फ्रान्स बिहीबार अन्तिम चारमा पुगेको हो। खेलपछि कप्तान एमबाप्पेले भने, ‘आलोचनाको एकमात्र उत्तर जित हुने गर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)