आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक
himalpress.com · Sat Jul 11 03:39:32 GMT 2026

काठमाडौँ- सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन्।
उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)