अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
khabarhub.com · Sat Jul 11 03:44:23 GMT 2026

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्रै उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता पूरा गरे पनि त्यसबाट आम्दानी हुने कल्पना उनले गरेका थिएनन् । तर अहिले अवस्था फेरिएको छ । गाउँपालिकाको अनुदान, उन्नत जातको बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)