एक बर्ष नपुग्दै बन्द हुने भयो ओपनएआईको ‘च्याटजिपिटी एटलस’ ब्राउजर
kharibot.com · Sat Jul 11 03:45:00 GMT 2026

काठमाडौँ । ओपनएआईले आफ्नो कृत्रिम बुद्धिमत्तामा आधारित वेब ब्राउजर च्याटजिपिटी एटलस आगामी अगस्ट ९ देखि बन्द गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)