मलेसियाविरुद्धको अभ्यास खेलमा नेपालको सानदार जित
baahrakhari.com · Tue Aug 25 08:33:18 GMT 2026
काठमाडौं । ओपनर आसिफ शेख र अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनमा नेपालले एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको छ ।
मंगलबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा प्राप्त गरेको २२८ रनको नयाँ लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)