स्काईवेलको बीई ११ विशेष अफरसहित नाडा अटो शोमा, केके छन् विशेषता ?
arthadabali.com · Tue Aug 25 08:36:20 GMT 2026

काठमाडौँ / लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको बीई ११ नेपाली बजारमा सार्वजनिक भएको छ। एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर बीई ११ का विभिन्न भेरियन्ट सार्वजनिक गरेको हो।
कम्पनीले बीई ११ का चार भेरियन्ट सार्वजनिक गरेको छ। जसअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको नियमित मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ४१० किलोमिटर रेन्जकै कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार, लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार तथा ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)