जीपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते
lokaantar.com

सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकलीस्थित सशस्त्र ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जीपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फबाट आउँदै गरेको जीपले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)