गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
nepalnews.com · Sat Jul 11 03:57:23 GMT 2026

जुम्ला। कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)