श्वासनलीमा इमलीको दाना अड्किएपछि गम्भीर बनेका ७ वर्षीय बालकको सफल उपचार
ratopati.com · Tue Aug 25 08:44:33 GMT 2026

काठमाडौं । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ ।
बाराको कलैयाका बालकलाई आइतबार राति अक्सिजन सपोर्टसहित एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । गम्भीर अवस्थामा अस्पताल पुगेका उनलाई आकस्मिक कक्षबाट सोही राति आईसीयूमा लगेर उपचार सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)