जिल्ला अस्पतालमै दर्जनौ सेवा र सुविधा, मुगुबासीलाई सहज
news24nepal.tv · Sat Jul 11 03:56:51 GMT 2026

मुगु । भौगोलिकरुपमा विकट भनेर चिनिएको हिमाली जिल्ला मुगुकोे गमगढी ठिनीमा रहेको १५ शैयाको जिल्ला अस्पतालमा नियमित २ जना विशेषज्ञ र आधा दर्जन चिकित्सकबाट सेवा सुचारु भएको छ ।
दरबन्दी अनुसारका विशेषज्ञ र थप चिकित्सकको व्यवस्था भएपछि स्थानीय नागरिकहरूले सहज उपचार पाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)