दार्जीलिङ डायरी
baahrakhari.com · Sat Jul 11 03:52:32 GMT 2026

१५.
पानी पर्यो । कसैलाई पैह्रो जाने डर । कसैलाई सिजन जाने डर । दुवै गयो । अस्पतालमा लूप निकालिमाग्नेहरूको लर्को लाग्यो । कसैको लूप हरायो भन्छ । कसैको अपरेसन गरेर निकाल्यो भन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)