संरक्षणको पर्खाइमा उपल्लो मुस्ताङको चोर्टेन
gorkhapatraonline.com · Tue Aug 25 08:43:27 GMT 2026

उपल्लो मुस्ताङमा माटोको शहरको नामले चिनिने लोमन्थाङमा ६ सय बर्षभन्दा पूराना चोर्टेनहरू संरक्षण तथा जीर्णोद्वारको पर्खाइमा छ ।
प्राचीन पर्खालले घेरिएको लोमान्थाङ शहरमा गुम्बा आसपासका क्षेत्रमा दर्जनको हाराहारीमा पूराना चोर्टेनहरू रहेकोमा सडक सञ्जालको विस्तारसँगै ओझेलमा र मासिने खतरा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)