विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढिसक्यो : शिक्षा सचिव
ratopati.com · Tue Aug 25 08:46:11 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढिसकेको बताएका छन्।
मङ्गलबार शिक्षा मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा शिक्षा सचिव पौडेलले विद्यालय शिक्षा ऐनको ड्राफ्ट(मस्यौदा) लेखन प्रक्रिया अघि बढिसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)