आसिफ शेखको शतकमा मलेसियामाथि नेपालकाे जित
kendrabindu.com · Tue Aug 25 08:46:40 GMT 2026
काठमाडौं । ओपनर आसिफ शेखको विष्फोटक शतकको मद्दतले नेपालले एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा मलेसियामाथि शानदार जित हासिल गरेको छ।
मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल ४८ ओभरमा घटाएर नेपाललाई २२८ रनको संशोधित लक्ष्य दिइएको थियो। नेपालले उक्त लक्ष्य मात्र २८ ओभरमा पूरा गर्दै प्रभावशाली जित दर्ता गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)