बागमतीका मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?
rajdhanidaily.com · Tue Aug 25 08:59:38 GMT 2026

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिन लागेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी आन्तरिक किचलोमा डुबेपछि हिजो विश्वासको मत लिन नसकेका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिन लागेका हुन । आज बागमती प्रदेश सभामा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)