विभागले ल्यायो कर प्रणालीमा सुधार, अब भ्याट विवरण सच्याउन पाइने
nepalsamaya.com · Tue Aug 25 08:59:36 GMT 2026

काठमाडौं। आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ। करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालेको हो।
विभागका महानिर्देशक डा भीष्मकुमार भुसालका अनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैँले संशोधन गर्न पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)