अमेरिकाले सिरियालाई ‘आतंकवाद प्रायोजक राष्ट्र’को सूचीबाट हटायो
nepalviews.com · Tue Aug 25 08:54:34 GMT 2026

काठमाडौं । अमेरिकाले सिरियालाई ‘आतंकवाद प्रायोजक राष्ट्र’को सूचीबाट हटाएको छ । सिरियाका राष्ट्रपति अहमद अल–शाराले अमेरिकी निर्णयलाई ‘ऐतिहासिक’ भन्दै १४ वर्ष लामो गृहयुद्धपछि देशको पुनर्निर्माण र आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ८ मा सिरियालाई दशकौँ पुरानो सूचीबाट हटाउने आफ्नो योजना कांग्रेसलाई जानकारी गराएका थिए । त्यसपछि ४५ दिनको समीक्षा अवधि पूरा भएपछि सोमबार निर्णय कार्यान्वयनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)