रसुवा बाढीबारे संसद्मा प्रधानमन्त्री राष्ट्रका नाममा सम्बोधन गर्ने
khabarhub.com · Wed Sep 02 07:00:33 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
भोटेकोशी बाढीका कारण प्रभावित भएको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)