दुई दिनदेखि जोगबनी नाकाबाट आयात-निर्यात ठप्प
clickmandu.com · Tue Aug 25 09:01:37 GMT 2026

विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफूहरू प्रति दुर्व्यवहार गरेको भन्दै भारतको जोगबनी भन्सार कार्यालयका भन्सार एजेन्टहरूले सोमबारदेखि पेन डाउन गर्दा जोगबनी नाकाबाट हुने आयात-निर्यात दुई दिनदेखि ठप्प छ।
आयात-निर्यात ठप्प हुँदा औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान बोकेर विराटनगर आएका ६०० भन्दा बढी ट्रक र कन्टेनर भारतीय सडकमा रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)