गागन खोलाको पुल नजिकै मृत फेला परेकी महिलाको पहिचान खुल्यो
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

सिराहा । गोलबजार नगरपालिका-३ स्थित गागन खोलाको पुल नजिकै मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
मृतक नरहा गाउँपालिका-३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)