मुख्यमन्त्रीको सपथ लिएको ३ दिनमै किरण थापाको पद धरापमा
barnanmedia.com · Tue Aug 25 08:56:34 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पदभार ग्रहण गरेको तीन दिनमै गम्भीर राजनीतिक संकटमा परेका छन्। सत्ता साझेदार दलहरूभित्र चुलिएको तीव्र असन्तोष, आन्तरिक विभाजन र कानुनी उल्झनका कारण मंगलबार विश्वासको मत लिने उनको तयारी अन्योलमा परेको छ।
मुख्यमन्त्री थापालाई सरकार टिकाउन ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। तर, मन्त्री बन्न नपाएको भन्दै असन्तुष्ट बनेका सत्ता साझेदार नेकपाका सात सांसद काठमाडौँमा थुनिएर अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)