भोटेकोशी बाढीपीडितलाई एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग
newsofnepal.com · Wed Sep 02 07:02:10 GMT 2026

काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंकले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)