भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु
reportersnepal.com · Tue Aug 25 09:07:55 GMT 2026

ख्वप (भक्तपुर), ९ भदौ । भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ । गाईजात्रा पर्वलाई लक्षित गरी यहाँ केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो ।
गाईजात्रामा ताहासा बनाउन बाँसको प्रयोग गरिन्छ । गाईजात्रा निकाल्ने परिवारका लागि ताहासा नभई हुँदैन । त्यसैले केही दिनदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)