प्रम बालेनलाई ११ सांसदको संसद्मै प्रश्न सोध्ने तयारी, जवाफ देलान् ?
bishowkhabar.com · Tue Aug 25 09:07:25 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका गरी ११ जना सांसदले प्रश्न दर्ता गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)