१०० जनाले ४७ लाख ९९ हजारमै पाउने भएपछि जेइको जे५ प्रो हेर्न ग्राहकको भिड (तस्बिरहरू)
setopati.com · Tue Aug 25 09:09:26 GMT 2026

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा अत्यधिक माग र उत्साहजनक प्रतिक्रियापछि जेइको-जे५-प्रोले विशेष योजना सार्वजनिक गरेको छ।
ग्राहकको मागलाई ध्यानमा राख्दै नेपालका लागि ओमोडा र जेइकोको आधिकारिक विक्रेता एसपिजी अटोमोबाइल्स प्रालिले जेइको जे५ प्रोका लागि विशेष नाडा स्पेसल स्किम घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)