क्यान्सरपीडित कवि नवराज न्यौपानेको ‘सपनाका लहरहरू भाग ३’ विमोचन
ukaalo.com · Sun Jun 02 08:07:17 UTC 2024

काठमाडौँ– रगतको क्यान्सरबाट पीडित कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो। न्यौपानेले क्यान्सरसँग लड्दै अस्पतालको बेडमै उक्त पुस्तक लेखेको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)